• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

न्युयोर्कमा दुई दिने आदिबासी जनजाती चलचित्र महोत्सवआयोजना हुदै

न्युयोर्कमा दुई दिने आदिबासी जनजाती चलचित्र महोत्सवआयोजना हुदै


समायोजन खबर
  • सोमबार, भाद्र २५ २०७५

  • समायाेजन ख़बर

    नेपालमा रहेका विभिन्न आदिबासी जनजाती समुदायमा आधारित चलचित्रहरुको दुई दिने महोत्सव यहि सेप्टेम्बर १५ र १६ न्युयोर्क क्वीन्सको गुल्सन टेर्रासमा आयोजना हुनेभएकाे छ  ।

    महोत्सवका लागि ४६ वटा पुर्ण तथा छोटा चलचित्र एबम डकुमेन्ट्री दर्ता भए पनि यसमध्य २४ वटा चलचित्रहरु प्रतिस्पर्धा गर्दै अमेरिका आइपुगेको थियो । महोत्सव तथा निफ्फ अवार्ड २०१८ मा प्रदर्शन हुने उत्कृष्ट छनौटमा परेका चलचित्रहरु:-

    -शेर्पाबाट टिन्छेन फमा,

    -गुरुङ्बाट भेडी गोठालो, 

    -तामाङबाट सेमकी तम, 

    -नेवारबाट स्वयनगु,

    -मगरबाट रैया,

    -राइबाट यारी, 

    -लिम्बुबाट साम, 

    -मनाङबाट मनाङ्गे नानी र याक्खाबाट ओम्ला छानिएका छन् । यसै गरि, महोत्सवमा ३ सर्ट फिल्म र दुई वटा डकुमेन्ट्री प्रदर्शन गरिने बताइएकाे छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology