• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यसकारण एमसीसी आज संसद्‍मा टेबल नहुने

यसकारण एमसीसी आज संसद्‍मा टेबल नहुने


समायोजन खबर
  • बुधबार, फाल्गुन ४ २०७८

  • फायल तस्विर

    समायोजन खबर, प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्‍पकमल दाहालबीच एमसीसी आज संसद्‍मा टेबल नगर्ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको।

    बालुवाटारमा अहिले प्रधानमन्‍त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी थियो।

    माओवादीले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ। सरकारमा रहेको नेकपा एकीकृत समाजवादी पार्टी पनि यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छ। कांग्रेसले भने एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology