• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नवलपरासीमा बस दुर्घटना ४ जनाको मृत्यु

नवलपरासीमा बस दुर्घटना ४ जनाको मृत्यु


समायोजन खबर
  • बुधबार, जेष्ठ ५ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर नवलपरासी, पुर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लले जानकारी दिए।

    दुर्घटनामा परि घाईते भएकाहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उद्दार गरिरहेको छ। घटनास्थलबाट उद्दार गरिएका घाईतेलाई चिसापानी अस्पतालमा पठाईएको छ।

    काठमान्डौबाट रुकुमका लागि छुटेको ना ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट दुर्घटनामा परेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology