• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकैदिन नौ हजार बढिमा कोरोना संक्रमण, २१४ संक्रमितको मृत्यु

एकैदिन नौ हजार बढिमा कोरोना संक्रमण, २१४ संक्रमितको मृत्यु


समायोजन खबर
  • सोमबार, जेष्ठ ३ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, २४ घण्टामा देशभर ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ।

    पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप २१४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसगै हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ।

    आज देशभर ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर ७०८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology