• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोभिड १९ : सात लाख ४५ हजारभन्दा धेरै निको भए

कोभिड १९ : सात लाख ४५ हजारभन्दा धेरै निको भए

एक लाख ९० हजार बढीको मृत्यु


समायोजन खबर
  • शुक्रबार, बैशाख १२ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डाै, विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या २७ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २७ लाख १८ हजार ६ सय ९९ पुगेको हो ।

    सङ्क्रमितमध्ये सात लाख ४५ हजार ६ सय २० जना उपचारपछि निको भएका छन् । १७ लाख ८२ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेकामध्ये ५८ हजार ६ सय ७८ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । काेराेना भाइरसकाे सङ्क्रमणबाट अहिलेसम्म एक लाख ९० हजार ६ सय ५४ जनाको ज्यान गएको छ ।२०७७ बैशाख १२ गते बिहान ९ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology