• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट ७० हजार बढीको मृत्यु

कोरोना भाइरसबाट ७० हजार बढीको मृत्यु


समायोजन खबर
  • सोमबार, चैत्र २४ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ, विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७० हजार नाघेको छ ।  २ सय ८ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ७० हजार एक सय ८२ जनाको ज्यान गएको छ । यस्तै १२ लाख  ८२ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् । भने अहिलेसम्म २ लाख ६९ हजार ४ सय ९४ जना उपचार पछि निको भएका छन् ।

    कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा १३ हजार ५५ जनाको ज्यान गएको छ । अमेरिकामा ९ हजार ६ सय २० जनाको ज्यान गएको छ । कोरोनाको उद्गमस्थल चीनमा भने ३ हजार ३ सय ३१ जनाको ज्यान गएको छ ।  कोरोनाका कारण अमेरिकामा सबेभन्दा धेरै ३ लाख ३६ हजार ८ सय ५१ जना सङ्क्रमित भएका छन् । २०७६ चैत २४ गते साँझ ७ : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology