• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा २८ जनामा कोरोनाभाइरस भेटियो

भारतमा २८ जनामा कोरोनाभाइरस भेटियो


समायोजन खबर
  • बुधबार, फाल्गुन २१ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर एजेन्सी,

    भारतमा कोरोनाभाइरस(कोभिड-१९) संक्रमितको संख्या बढेको छ । हाल सम्म २८ जनामा संक्रमण देखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। संक्रमित व्यक्तिहरु मध्ये १५ जना इटालीका पर्यटकहरु रहेका छन् ।

    उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ । ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनभाइरसको संक्रमण बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले होलीको कार्यक्रममा सहभागी नहुने बताएका छन् । चिनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्व्यापीरुप लिएपछि विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउँन आग्रह गरेको छ । २०७६ फागुन २१ गते दिउँसो २ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology