• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्पेनका लागि राजदूतमा पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा नियुक्त

स्पेनका लागि राजदूतमा पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा नियुक्त


समायोजन खबर
  • बिहिबार, असोज ९ २०७६

  • स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा ।

    समायोजन खबर काठमाडौं,

    स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् ।

     

    शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

    २०७६ असोज ९ गते राती ८ : ३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology