• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रसुवाको पहिरोमा गाडी पुरिँदा दुई जनाको मृत्यु, ८ घाइते

रसुवाको पहिरोमा गाडी पुरिँदा दुई जनाको मृत्यु, ८ घाइते


समायोजन खबर
  • शनिबार, साउन ११ २०७६

  • काठमाडौ,
    रसुवामा डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।

    गोसाइकुण्ड गाउँपालिका(२ तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी पुरिएको हो । प्रहरीले घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेको छ । घटनामा ज्यान गुमाएहरुको सनाखत भएको छैन । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल र आवश्यक देखिए काठमाडौं ल्याउने तयारी छ ।

    २०७६ साउन ११ गते राती ८ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology