• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

क्याप्टेन विजय लामा प्रवक्ताको जिम्मेवारीबाट मुक्त

क्याप्टेन विजय लामा प्रवक्ताको जिम्मेवारीबाट मुक्त


समायोजन खबर
  • सोमबार, बैशाख १६ २०७६

  • क्याप्टेन विजय लामा

    समायोजन खबर काठमाण्डौ,
    नेपाल वायु सेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । दोहोरो जिम्मेवारीका कारण उडानमा प्रभाव परेको बताउँदै आएका लामालाई निगमले प्रवक्ताबाट हटाएको जनाएको छ । लामाले केही दिनअघि विवादास्पद अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

    तर, उहाँले दिएको जवाफ चित्त बुझ्दो नभएकाले प्राधिकरणले प्रवक्ताबाट हटाएको निगमका सहायक प्रवक्ता त्रिलोन पौडलले जानकारी दिनुभयो । लामा प्रवक्ता पदमा रहेसम्म जहाज उडाउन नपाउने भएपछि प्रवक्ताबाट पदमुक्त गरिएको सहायक प्रवक्ता पौडेलको भनाइ छ ।
    २०७६ बैशाख १६ गते साँझ ६ :४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology