• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यौन सम्पर्क अघि महिलाले पाट्नरबाट कस्तो अपेक्षा राख्छन् ?

यौन सम्पर्क अघि महिलाले पाट्नरबाट कस्तो अपेक्षा राख्छन् ?


समायोजन खबर
  • सोमबार, चैत्र ११ २०७५

  • समायोजन खबर खोटाङ,
    महिलाहरुलाई बेडमा पुरुष पार्टनरले नियन्त्रण गरेको धेरै मन पर्छ । जब पार्टनरले सबैकुरा आफ्नो हिसाबले गर्न थाल्छन् र केहि नयाँ प्रयोग गर्न थाल्छन् त्यतिखेर युवतीहरु खुसी हुन्छन् । सर्वेक्षणका अनुसार रफ सेक्समा सबैभन्दा पहिले युवतीहरुलाई पुरुष साथीले कपाल तानेको मन पर्छ । शारीरिक सम्बन्ध भइरहेको समयमा यदि पार्टनरले उनीको कपाल तानिदिएमा भने यसले उनीहरुको मुडलाई अझै रमाइलो बनाइदिन्छ र आनन्द महसुस गर्छन् ।

     

    नयाँ नयाँ सेक्स पोजिसनमा सेक्स गर्दा र नयाँ तरिकाले सेक्स गर्दा उनीहरु अझै रोमाञ्चित हुन्छन् । सेक्स गर्दा पुरुष पार्टनरले महिलाहरुलाई कुनै चीजले बाँध्ने, फोहरी कुरा गर्ने र शरीरको कुनै भागमा टोक्ने जस्ता रफ र वाइल्ड कार्यहरु पनि महिलाले मनपराउने कुरा सर्वेक्षणले पत्ता लगाएको छ । यो सर्वेक्षणमा भाग लिने महिला सदस्यहरुले अन्य कैयौ प्रश्नहरुको जवाफ दिएका छन् र सेक्सको बारेमा कुरा गर्न आफै अग्रसर भएका छन् । उनीहरुले खुलेर आफ्नो इच्छाहरुलाई व्यक्त गरेका छन् ।


    विज्ञहरुका अनुसार पुरुष पार्टनरले शारीरिक सम्बन्धको समयमा महिला पार्टनरलाई दाँतले टोकेमा युवतीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन बढ्छ । त्यसकारण उनीहरुले सेक्सबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् । विज्ञहरुका अनुसार आजकालको युवतीहरुमा रफ सेक्सको चलन विस्तारै विस्तारै बढ्दै गएको छ र समयसँगै उनीहरुको सेक्सको रुची धेरै हदसम्म बदलिँदै गएको छ । तर, सबैमा यो चाहना नहुन भने सक्छ । एजेन्सीको सहयोगमा
    २०७५ चैत्र ११ गते अपरान्ह ४ :३८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology