समायोजन खबर काठमाण्डौ,
सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस १० स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ । कम्पनीले एस सिरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा उपलब्ध गराएको हो । एक दशकभन्दा लामो अनुसन्धानबाट विकास गरिएको यो मोबाइल नयाँ पुस्ताको लागि लक्षित गरिएको कम्पनले बताएको छ ।
यसका लागि कम्पनीले मार्च १ देखि मार्च १४ सम्म प्रि बुकिङ्गको व्यवस्था मिलाएको थियो । प्रि बुकिङ्गको अवधिभर नेपाली बजारमा यसको उल्लेखनीय माग भएको र अब ग्राहकहरुले नेपाली बजारमा सहजै यो फोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
२०७५ फागुन ३० गते साँझ ६ : ३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology