समायोजन खबर काठमाण्डौ,
सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थालाई अनिवार्य रुपमा एउटैमा गाभ्ने तयारी गरेको छ । एउटै कार्यक्षेत्र भएका सहकारी संस्थालाई अनिवार्य रुपमा गाभ्ने गरी आवश्यक नियमावली बनाउन लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै विषय र क्षेत्रमा प्रतिष्पर्धा गरिरहेका सहकारी संस्थालाई पनि गाभ्नेगरी नियमावली बनाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।
२०७५ फागुन २९ गते बिहान ९ :०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology