• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चालू आर्थिक वर्षभित्रै भूमि बैंक स्थापना हुने

चालू आर्थिक वर्षभित्रै भूमि बैंक स्थापना हुने


समायोजन खबर
  • मंगलबार, फाल्गुन २८ २०७५

  • सांकेतिक तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    सरकारले चालू आर्थिक वर्षभित्रै भूमि बैंक स्थापना गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपयोग हुन नसकेको जमिन सरकारले नै निश्चित प्रतिशत भाडा बापतको रकम दिने गरी भूमि बैंक स्थापना गर्न लागेको हो ।

     

    भू–उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्बाट अस्ति मात्रै पारित भएको थियो । चालू वर्षभित्र भूमि बैंक स्थापना गर्ने तयारी भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताउनु भएको हो ।
    २०७५फागुन २८ गते बिहान ९ : ०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology