• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मन्त्री पुनका स्थास्थ्य अवस्था सामान्य, आजै घर फर्किने सम्भावना

मन्त्री पुनका स्थास्थ्य अवस्था सामान्य, आजै घर फर्किने सम्भावना


समायोजन खबर
  • शुक्रबार, फाल्गुन १७ २०७५

  • ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री वर्षमान पुन

    समायोजन खबर काठमाण्डौ,
    अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । अचानक अस्वस्थ भएपछि हिजो बेलुका नर्भिक अस्पताल भर्ना गरिएका मन्त्री पुनको स्वास्थ्य अवस्था सुधार भएको ।

     

    र, आजै डिस्चार्ज हुने सम्भावना रहेको उहाँका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिनुभयो । आज डाक्टरले थप परीक्षण गरेपछि यसबारे टुँगो लाग्ने उहाँले बताउनुभयो ।
    २०७५ फागुन १७ गते बिहान ८ :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology