समायोजन खबर काठमाण्डौ,
सरकारले यो वर्षदेखि देशभर नै विपन्न लक्षित छात्रावृत्ति वितरण गर्ने भएको छ । गत वर्ष २५ जिल्लामा मात्रै लागु भएको यो कार्यक्रम यो वर्षदेखि ७७ ओटै जिल्लामा लागु गर्न लागिएको हो ।
सरकारले यो वर्ष ५० हजार छात्रा,छात्रहरूलाई विपन्न लक्षित छात्रावृत्ति वितरण गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शाखाका प्रमुख खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । भोलिसम्ममा इच्छुक विद्यार्थीहरूले आफ्नो विद्यालयमा सम्पर्क गरी छात्रवृत्तिको लागि अनलाईनमार्फत फारम भर्न सक्ने सिंहले बताउनुभयो ।
२०७५ फागुन १४ गते बिहान ९ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology