समायोजन खबर काठमाण्डौ,
युवा परियोजना कर्जामार्फत् १० लाख रुपैयाँ पाउनका लागि फाराम भरेका मध्ये अधिकांशले कृषि तथा पशुपालन व्यवसाय गर्न चाहेको पाइएको छ । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा फारम भरेका २० हजारमध्येबाट ८ हजारको रुजु गर्ने क्रममा यस्तो भेटिएको वोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले सीआइएनसँग बताउनुभयो ।
सरकारले सीप भएका व्यक्तिलाई १० लाख ऋण उपलब्ध गराउनका लागि विदेश गई ६ महिना काम गरेकोे र विदेशबाट फर्केको तीन वर्ष ननाघेको हुनुपर्ने भन्दै यसअघि आवेदन खुला गरेको थियो ।
२०७५ माघ २८ गते दिउँसो ३ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology