समायोजन खबर काठमाण्डौ,
सरकारले भूकम्प पीडितलाई वनको जग्गा उपलब्ध गराइदिएर बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आज अयोजित पत्रकार सम्मेलनमा सञ्चार एवं सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी गराउनुभएको हो ।
भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको सरकारले वनको जग्गा उपलब्ध गराइदिएर उनीहरूको बसोबासको व्यवस्था गर्ने भएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो । यसका लाागि आवश्यक निर्देशिका संशोधन गरिएको जानकारीसमेत बास्कोटाले दिनुभयो ।
२०७५ माघ २४ गते राती ८ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology