• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धान उत्पादन बढ्यो

धान उत्पादन बढ्यो


समायोजन खबर
  • बिहिबार, पौस १२ २०७५

  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पामा धान झाट्दै कृषक तस्विर चिसाङ शेर्पा

    समायोजन खबर काठमाण्डौ,
    नेपालमा यसवर्ष धान उत्पादन ९ प्रतिशतले बढेको छ । यसवर्ष ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

     

    गतवर्ष ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष बढेर ५६ लाख १० हजार मेट्रिक टन पुगेको मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईले  जानकारी दिनुभयो । यसैबीच,धान र चामलको आयात पनि २० प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
    २०७५ पुस १२ गते बिहान ९ : ३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology