कतिपय महिलाहरूले आफ्नाे याैनाङ्गको रौं खौरिने गरेको हुन सक्छ । खासगरी पश्चिमी संस्कृतिको प्रभाव र पोर्नोग्राफीका कारण यौनाङ्गका रौं खौरिन्छन् ।
तर यौन विशेषज्ञहरुका अनुसार यौनाङ्गको रौं कहिल्यै खौरिनुहुँदैन । ती रौंले मानिसको स्वास्थ्यमा सकारात्मक सहयोग गरिरहेको हुन्छ ।
खासगरी महिलाहरुले योनीको रौं काट्न हुन्न । रौं खोरिएमा सफा जस्तो त लाग्न सक्छ तर योनीमा चाडै इन्फेक्सन पनि हुन सक्छ ।
रौं भएमा योनीभित्र इन्फेक्सन हुन पाउदैन वा सम्भावना कम नै रहन्छ । किनभने योनीको रौंले नै कुनै पनि फोहोरलाई नियन्त्रण गर्छ र भित्र पस्न दिदैन ।
योनीको रौं जस्ताको तस्तै राख्नुको अर्को कारण पनि छ । जुन के हो भने योनीको वरीपरि रौं हुदा र रौ नहुँदा यौन सम्पर्कमा पनि भिन्नता हुन्छ ।
रौं नहुँदा भन्दा रौ हुँदाखेरि यौन सम्पर्क गर्दा महिलाले बढी आनन्द लिन सक्ने यौन विशेषज्ञहरुको भनाइ छ ।
यसकारण यौनाङ्गको रौं काट्न नहुने बताइन्छ । बरु आफ्नाे याैनाङ्गलाई सधै सफा राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology