समायाेजन ख़बर
नेपालमा रहेका विभिन्न आदिबासी जनजाती समुदायमा आधारित चलचित्रहरुको दुई दिने महोत्सव यहि सेप्टेम्बर १५ र १६ न्युयोर्क क्वीन्सको गुल्सन टेर्रासमा आयोजना हुनेभएकाे छ ।
महोत्सवका लागि ४६ वटा पुर्ण तथा छोटा चलचित्र एबम डकुमेन्ट्री दर्ता भए पनि यसमध्य २४ वटा चलचित्रहरु प्रतिस्पर्धा गर्दै अमेरिका आइपुगेको थियो । महोत्सव तथा निफ्फ अवार्ड २०१८ मा प्रदर्शन हुने उत्कृष्ट छनौटमा परेका चलचित्रहरु:-
-शेर्पाबाट टिन्छेन फमा,
-गुरुङ्बाट भेडी गोठालो,
-तामाङबाट सेमकी तम,
-नेवारबाट स्वयनगु,
-मगरबाट रैया,
-राइबाट यारी,
-लिम्बुबाट साम,
-मनाङबाट मनाङ्गे नानी र याक्खाबाट ओम्ला छानिएका छन् । यसै गरि, महोत्सवमा ३ सर्ट फिल्म र दुई वटा डकुमेन्ट्री प्रदर्शन गरिने बताइएकाे छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology