• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उतराखण्डको कोटद्वारमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

उतराखण्डको कोटद्वारमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु


समायोजन खबर
  • आइतबार, असार १७ २०७५

  • काठमाडौं, असार १७ । भारतको उतराखण्डको कोटद्वारमा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ ।

    कोटद्वारको भौनबाट रामनगरतर्फ गइरहेको बस नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो । दुर्घटनामा केही घाइते भएका छन् ।

    २८ जनाको सिट क्षमता रहेको बसमा ५० जनाभन्दा बढी यात्रु सवार रहेको अधिकारीहरुले जनाएका छन् ।

    केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।(एजेन्सी)

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology