समायेाजन खबर २४ जेठ काठमान्डैा
केपी अे।ली नेतृत्वकेा सरकारले अ।दिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकेा बजेट कार्यलय खर्चमा सीमित गरेकेा छ ।
यस बर्ष प्रतिष्ठानकेा नाममा ३ करेाड ६५ लाखमात्र बिनियेाजन भएकेा छ । गत बर्ष प्रतिष्ठानकेा लागि १३ करेाड ४९ लाख बिनियेाजन भएकेा थियेा । अ।दिबासी जनजातिकेा रूपमा सुचीकृत ५९ जाता जातिहरूकेा निम्ति केन्द्रिय तहमा संचालन गरिदै अ।एकेा कार्यक्रमहरू मध्ये ११वटा स्थानिय तहमा गाभेकेा छ
। प्रतिष्ठानले सुचारू गरेकेा अायअ।र्जन तथा सचेतना कार्यक्रम समेत गत बर्षदेखि काटिएकेा छ । हरेक जातिय संस्थाले बार्षिक रूपमा पाउदै अ।एकेा १ लाख ५० हजार समेत कटैाति गरेकेा छ । बजेट कटैाती गरेकेा भन्दै देश बिदेशमा रहेका जनजातिहरूले चर्केा बिरेाध गर्न थालिएकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology