• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुन प्रदेशमा कुन कुन भाषा बेाल्छन् (बिस्तृतमा )

कुन प्रदेशमा कुन कुन भाषा बेाल्छन् (बिस्तृतमा )


समायोजन खबर
  • बिहिबार, बैशाख २० २०७५

  • फुर्वा शेर्पा,समायेाजन खबर डटकम, ३ मे जापान

     

    बिश्वमा बहुभाषिक मुलुकहरूकेा संख्या २३ छ । नेपाल बिश्वकै बहुभाषिक मुलुकहरूमध्ये २० अै। स्थानमा पर्दछ ।अहिले संबिधानले दिएकेा सात वटा प्रदेशहरूमा बिभिन्न भाषाहरू बेाल्ने जातजातिहरू बसेाबास गर्दैअ।इरहेका छन् । ति मध्ये सबैभन्दा बढी भाषा बेाल्नेहरूकेा संख्या प्रदेश नं १ मा रहेकेा छ । जहाँ ४५ वटाभन्दा बढी भाषाहरू बेालिदै अ।इरहेकेा पाइन्छ । समग्रमा कुन प्रदेशमा कुन कुन भाषाहरू बेालिन्छ बिस्तृत तल हेर्नुहेास ।

    प्रदेश नं १ -भाषा बेाल्नेसंख्या ४५ भन्दा बढी (लिम्बु,बान्तावा,याख्खा,राजबंशी,धिमाल,थारू,,मेचे,केाचे,ताजपुरिया,उराव,किसान,संधात्री,खडिया,मुण्डा,ल्हेामी,लेप्चा,चाम्लिङ,कुलुङ,थुलुङ,चाम्लिङ,अ।ठपहरिया,सम्पाङ,दुमी,वाम्बुले,जिरेाङ,पुमा,नाछिरिङ,बाहिङ,केायी ,शेर्पा,दनुवार,गनगाइ,माझी,उर्दु,अ।दि

    प्रदेश नं २– भाषा बेाल्नेसंख्या ५ भन्दा बढी

    मैथिली,बज्जिका,भेाजपुरी,उर्दु अ।दि

    प्रदेश नं ३ -भाषा बेाल्नेसंख्या २० भन्दा बढी

    तामाङ,नेवार,पहारी,जिरेल,सुरेल,थामी,हायु,शेर्पा,सुनुवार,चेपाङ,बनकरिया,घले,गुरूङ,ह्येाल्मेा,कागते,दनुवार,माझी,भेाटे,दराइ,कुमाल अ।दि

    प्रदेश नं ४ -भाषा बेाल्नेसंख्या १५ भन्दा बढी

    गुरूङ,मगर,खाम,राजी,दुरा,लेापा,थकाली,छन्त्याल,दराइ,कुमाल,घले,भुजेल,बराम,कुसुन्डा अ।दि

    प्रदेश नं ५ – भाषा बेाल्नेसंख्या ६ वटाभन्दा बढी

    मगर ,अवधि,थारू,उर्दु,खाम,दराइ अ।दि

    प्रदेश नं ६- भाषा बेाल्नेसंख्या ६ भन्दा बढी

    जुम्ली,मुगाली,खस,काइके,डेाल्पाली,ब्यासी अ।दि

    प्रदेश नं ७ भाषा बेाल्नेसंख्या १४ भन्दा बढी

    गेार्खाली,अछामी,धुलेली ,ब्यासी,राजी,जुम्ली,दैलेखी,डडेलधुरी,बाजुरेली,दार्चुलेली,सेानाहा,थारू,बझाङगी,बैटेडेली अ।दि

    भाषाबिद् तथा भाषा अभियान्ता अमृत येान्जन तामाङकेा सहयेागमा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology