• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपतिको अर्को घोषणा: मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने

अमेरिकी राष्ट्रपतिको अर्को घोषणा: मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने


समायोजन खबर
  • बुधबार, चैत्र २१ २०७४

  • एजेन्सी, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने बताउनु भएको छ ।
    मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने यसअघि नै घोषणा गरिसक्नुभएका राष्ट्रपति ट्रम्पले त्यसका लागी सिमा क्षेत्रमा सेना तैनाथ गर्ने तयारी भईरहेको बताउनु भएके हो ।
    ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘हामी सैन्यरुपमा काम गर्न गइरहेका छौं, यो ठूलो कदम हो ।’
    तर राष्ट्रपति ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा कार्यान्वयनमा भनेसंसदले साथ दिएको छैन ।
    बाल्टिक देशका नेताहरुसँगको लञ्चपछि पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो , ‘मेक्सिकोले आप्रवासीको आवतजावत नरोकेसम्म उत्तरी अमेरिका निःशुल्क व्यापार सम्झौता खतरामा रहन्छ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology