• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किन भयो यू–ट्यूबको मूख्यालयमा आक्रमण? एकजनाको मृत्यु, तीनजना घाइते

किन भयो यू–ट्यूबको मूख्यालयमा आक्रमण? एकजनाको मृत्यु, तीनजना घाइते


समायोजन खबर
  • बुधबार, चैत्र २१ २०७४

  • क्यालिफोर्निया, चैत २१ ।

    अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यू–ट्यूबको मूख्यालयमा आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ ।

    एक बन्दूकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गरी तीन जना घाइते बनाएकी छिन् । उनले आफूलाई गोली हानी आत्महत्या गरेकी छिन् ।

    गोली प्रहारबाट घाइते ३६ वर्षीय एक व्यक्तिको अवस्था गम्भीर छ । घाइते व्यक्ति उक्त महिलाको प्रेमी रहेको प्रहरीको आशंका छ ।
    गोली लागेर ३२ र २७ वर्षीया दुई महिला घाइते भएका छन् । जसमध्ये ३२ वर्षीया महिलाको अवस्था नाजुक रहेको बताइएको छ ।

    सैनब्रुनोस्थित यू–ट्यूब मूख्यालयमा करीब एक हजार सात सय कर्मचारी काम गर्दछन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology