• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रुसी सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त, विमानमा रहेका ३२ जनाको मृत्यु

रुसी सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त, विमानमा रहेका ३२ जनाको मृत्यु


समायोजन खबर
  • मंगलबार, फाल्गुन २२ २०७४

  • फागुन २२ – रुसको एक सैन्य विमान सिरियामा दुर्घटनाग्रस्त भएको छ । रुसको रक्षा मन्त्रालयले दुर्घटनामा परि विमानमा सवार २६ यात्रु तथा चालक दलका ६ जना सदस्यकेा ज्यान गएको जनाएको छ ।

    रिया नोवोस्ती न्यूज एजेन्सीको जनाए अनुसार दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक रिपोर्टका अनुसार रुसी सैन्य विमान खमेमिम एयरबेसमा उत्रँदै गर्दा दुर्घटनामा परेको हो ।

    रुसले आफ्नो विमान दुश्मनको निशानामा नपरेको बताउँदै दुर्घटनाको प्रमुख कारण प्राविधिक गडबडी भएको बताएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology