• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रम देउवाद्वारा सगरमाथा अ।रेाहण गर्ने महिला पत्रकारहरूलाइ अ।र्थिक सहयेागकेा प्रतिबद्दता

प्रम देउवाद्वारा सगरमाथा अ।रेाहण गर्ने महिला पत्रकारहरूलाइ अ।र्थिक सहयेागकेा प्रतिबद्दता


फुर्वा शेर्पा
  • सोमबार, पौस २४ २०७४

  • समायेाजन खबर २४ पैाष

    प्रम देउवाले प्रथम महिला सगरमाथा आरोहण टोलीको अभियानका लागि आवश्यक सगरमाथा आरोहण दस्तुर, मन्त्री परिषमार्फत  यथासक्दो  अ।र्थिक सहयेाग प्रतिबद्दता ब्यक्त गर्नुभएकेा छ ।

    प्रथम महिला सगरमाथा आरोहण टोलीको प्रधान मन्त्रीसग भेट “समानताका लागी बुलन्द आवाज” भन्ने नाराका साथ आउदो त्रैत २०७४ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारी गरिरहेकाले “प्रथम महिला पत्रकार आरोहण २०१८” टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ताकेा क्रममा प्रम देउवाले सेा प्रतिबद्दता ब्यक्त गर्नुभएकेा थियेा  । बालुवाटार स्थित प्रधान मन्त्री निवासमा शनिबार भएको भेटघाटमा प्रधान मन्त्री देउवाले उक्त टोली सदस्यहरुलाई शुभकामना समेत  दिनुभयो ।

    प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ अन्तर्गत रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्यूज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरि पाँच महिला पत्रकारहरु आगामी चैतमा सर्वोच्च शिखर सगरमाथाको आरोहणको लागी आर्थिक, भौतिक तथा सामाजिक सहयोग जुटाउनमा ब्यस्त छन् ।

    आरोहण सम्बन्धि पहिलो चरणका तालिम अन्तरगत दोलखाको रोल्वालिङ स्थित यालुङरी र रामदुङ हिमाल आरोहण गरीसकेका छन् । नेपाल पत्रकार महासघको ब्यानरमा जान लागेका महिला पत्रकार टोलीलाई किर्तीमानी आरोहि फुर्वा तेन्जिङ शेर्पाले प्रशिक्षण गराईरहेका छन् । उक्त टोली सदस्यहरुको अभियानलाई सराहना गर्दै देउवाले उनीहरुलाई “बहादुर र साहसी” महिलाको संज्ञा दिनुभयो ।

    समाचार, तस्बिर(मीरा राजभण्डारी अमात्यकेा सहयेागमा )

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology