• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पिके ठेावा सामुदायिक बन बैज्ञानिक वन ब्यबस्थापनकेा नाममा फडाँनी गर्नेहरू सकृय,स्थानियबासीले गरे चर्केा बिरेाध

पिके ठेावा सामुदायिक बन बैज्ञानिक वन ब्यबस्थापनकेा नाममा फडाँनी गर्नेहरू सकृय,स्थानियबासीले गरे चर्केा बिरेाध

काठ ठेकेदार र बन समितिकेा मिलेमतेामा राम्रा रूखहरू टाँचा लगाइ करिब ५ करेाड रूपैयामा टेन्डर अ।ह्वान गरेकेा खुलासा


फुर्वा शेर्पा
  • शुक्रबार, पौस २१ २०७४

  •  

    समायेाजन खबर /२१ पैाष, सेालुखुम्बु

    सेालुखुम्बु जिल्लाकेा दुधकुण्ड नगरपालिका ३ मा फैलिएर रहेकेा पिके ठेावा सामुदायिक बन बैज्ञानिक बन ब्यबस्थापनकेा नाममा केही स्थानियहरू ब्यक्तिहरूकेा मिलेमतेामा जथाभाबी फडानी गर्ने कार्य गरिरहेकेा भन्दै स्थानिय संघसंस्था र अ।म उपभेाक्ताहरूले चर्केा बिरेाध गरेकेा छन ।

    उपभेाक्ता समिति, गाउँले तथा स्थानियहरूकेा सहमति र अनुमतिबिना बैज्ञानिक बन ब्यबस्थापनकेा नाममा जथाभाबी बन फडाँनी गर्ने जस्ता कृयाकलाप बढ्दै गएमा पर्यबरणमा प्रत्यक्ष असर पर्ने ,चरिचरण,घाँस दाउरा गर्न कठिन पर्ने भएकेाले संयमतामा अपनाउनुपर्ने र तत्काल यस्ता गतिबिधि रेाक्न अनुरेाध गरेकेा छ ।

    एक स्थानियले नाम उल्लेख नगर्ने शर्तमा समायेाजन खबर संग संक्षिप्त कुराकानीकेा क्रममा भने-काठ ठेकेदार र बन समितिकेा मिलेमतेामा बनमा रहेका सबै राम्रा रूखहरू टाँचा लगाइ करिब ५ करेाड रूपैयामा टेन्डर अ।ह्वान गरी बनमा भएका रूखहरू काट्ने निर्णय गर्नुकेा साथै ठेकेदारबाट केही रकम समेत पेश्की लिइसककेा खुलासा भएकेा छ ।गत बर्ष जिल्लाकेा बिभिन्न स्थानहरू र सल्लेरी सडक खण्ड हुदै अे।खलडुंगा जिल्लामा काठ अबैध बिक्री गर्ने गरेकेा थियेा ।येा गतिबिधिमा केही जिल्ला स्तरिय नेताहरूकेा अ।डमा प्रत्यक्ष केही ब्यक्तिहरू संलग्नता देखिए पनि मुख्य येाजनाकार केा हेा भन्ने थाह हुन नसकेकेा र चाँढै अनुसन्धानमार्फत खेाजी गर्ने स्थानियहरू ले बताएका छन् ।

     

    गत पैाष १३ गते उपभेाक्ता समितिले एक भेलाकेा अ।येाजना गरी परापुर्बकालदेखि संरक्षित बन संरक्षण र जगेर्ना गर्न सबैलाइ पहल गर्दै हाल भइरहेकेा बैज्ञानिक बन ब्यबस्थापन उच्च हिमाली क्षेत्रकेा शन्दर्भमा उपयुक्त नभएकेा निष्कर्ष सहित मिङमार शेर्पाकेा संयेाजकत्वमा २९ सदस्यीय संघर्ष समिति गठन गरी जिल्ला बन कार्यलयमा निबेदन पेश समेत गरेकेा थियेा ।

    संघर्ष समितिले पटक पटक यस्तेा गतिबिधि रेाक्न अनुरेाध गर्दा समेत बन पैदवारकेा बेचबिखन गरी बैज्ञानिक बन ब्यबस्थापनकेा नाममा समितिकै संलग्नतामा भएकेा गतिबिधि रेाक्न नसकेपछि गत पैाष १५ गते राजधानीमा पुन उपभेाक्ता समिति र सरेाकारवालाहरूकेा एक बैठक बसेकेा थियेा ।

    बैठकले बन उपभेाक्ता समिति हेरफेरकेा लागि प्रस्ताव गर्ने र बन पैदावारकेा बिषयमा उत्पन्न बिबाद मिलाउन तत्काल पहल गर्ने निर्यय गरेकेा छ । साथै स्थानियहरूकेा हित बिपरित उक्त कार्य बन्द गर्न भन्दै स्थानिय संचारमाध्यमहरूमा प्रसारण समेत गरिरहकेा पिके सृजनशील युवाकलव केन्द्रिय कार्यलयले जनाएकेा छ ।

    येा गम्भीर बिषयमा जिल्ला बन कार्यलय र राजनैतिक दलहरू मैान छ सरेाकारवालाहरूकेा ध्यान पुग्न नसकेपछि स्थानियहरू एक जुट भइ छानवीनमा जुटिरहका छन् ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology