• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विश्व ईतिहास रच्दै शेर्पा महिला पत्रकार डोमा

विश्व ईतिहास रच्दै शेर्पा महिला पत्रकार डोमा


समायाेजन खबर
  • सोमबार, मंसिर २५ २०७४

  • साेलुखुम्बु , मंसिर २५ । पहिलो शेर्पा महिला पत्रकारको रुपमा सगरमाथा आरोहण २०१८ को तयारिमा रहेकी सन्चारकर्मी डोमा शेर्पाले २५ गते आइसल्याण्ड पिक आरोहण गरेकि छिन । मंसिर १९ गते यात्रा सुरु गरेकी शेर्पाले आज २४ गते बिहान ९ बजे शिखर बाट फोनमार्फ़त आरोहण गरेको जनकारी हिमाली सन्देश लाई गरेकी छिन ।

    महिला शसत्तिकरण, पत्रकारिता क्षेत्रमा महिलाहरुलाइ अग्रसर गराउन र नेपालको पर्यटनलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय स्थरसम्म पुर्‍याउने उद्देश्यका साथ शेर्पाले सगरमाथा आरोहण तयारिका लागि आइसल्याण्ड पिक आरोहण गरेकी हुन । सगरमाथा आरोहणको पहिलो खुड्किला पिक आरोहण सफल भएको डोमाले जानकारी दिएकी छिन । भने सगरमाथा आरोहणमा सबैको साथ सहयोग र माया आउनेमा आशा गरेकी छिन ।

    पिक आरोहणमा आरोही तेन्जी निमा शेर्पाले साथ दिएका थिए । आरोहणमा साथ दिएका तेन्जी निमाका अनुसार निडर र आफैमा केही गर्छु भन्ने लक्ष्यका साथ डोमा आएकाले पिक आरोहण सफल भएको बताए । महिला शेर्पा पत्रकरले सागरमाथा आरोहण गर्न लागेको यो ऐतिहासिक अवसर हो । यो भन्दा अगडी येसको कुनै ईतिहास छैन । शेर्पा लाई बिस्वमा फरक ढंग भाट चीनउन लगेकोमा पत्रकार डोमा शेर्पा लाई अग्रिम सुभकामना समायाेजन खबरकाे तर्फबाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology