• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लिओनार्दो दा भिन्चीको तस्बिर ४५ अर्ब बढी रुपैयाँमा बिक्री

लिओनार्दो दा भिन्चीको तस्बिर ४५ अर्ब बढी रुपैयाँमा बिक्री


समायोजन खबर
  • शुक्रबार, मंसिर १ २०७४

  • FILE PHOTO: Members of Christie's staff pose for pictures next to Leonardo da Vinci's "Salvator Mundi" painting which will be auctioned by Christie's in New York in November, in London, Britain October 24, 2017. REUTERS/Peter Nicholls

    १ मंसीर न्युयोर्क- लिओनार्देा दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।

    उक्त तस्बिरले हालसम्म बिक्री भएको रकमको सम्पूर्ण रेकर्डहरू तोडेको छ । तस्बिरलाई एक अपरिचित व्यक्तिले टेलिफोन सम्पर्कमार्फत् किनेको अमेरिकी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

    भिन्चीको उक्त तस्बिर एक रसियन व्यापारीले सन् २०१३ मा १ सय २७ अमेरिकन डलरमा किनेका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology