• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देामे छिरीङ शेर्पाकेा पहिलेा कृति (घुम्तीका ब्यथा ) बजारमा

देामे छिरीङ शेर्पाकेा पहिलेा कृति (घुम्तीका ब्यथा ) बजारमा

अ।फैले जन्माएकेा सृजनालाइ जीवन दिनुपर्छ


समायोजन खबर
  • शनिबार, असोज २८ २०७४

  • Processed with MOLDIV

     

    फुर्वा शेर्पा,समायेाजन खबर डटकम ,२८ असेाज

    देामे छिरीङ शेर्पा (अबिरल)केा पहिलेा गजल तथा कबिता संग्रह (घुम्तीका ब्यथा ) बजारमा अ।इसकेकेा छ । हिजेा  राजधानीमा सम्पन्न ग्लेाबल शेर्पा सांस्कृतिक साँझ कार्यक्रममा माननिय रक्षामन्त्री भीमसेनदास प्रधानकेा बिशेष उपस्थितिमा सेा कृति लेाकार्पण गर्नुभएकेा हेा । कृतिमा २०७२ सालकेा बिनासकारी भुकम्पले तहसनहस अनि भग्नबशेषभित्र पुरिएका डायरी का साथमा दुइ दशक अघिदेखिकेा सृजनाहरू समेटिएकेा  छ ।

    बुबा देार्जी शेर्पा र माता स्व. फुर्वा डेामा शेर्पाकेा काखमा बि.सं २०३३ असार २७ गते हिमाली जिल्ला सेालुखुम्बुकेा गेाली गाउँमा जन्मिनुभएका शेर्पा पछिल्लेा समय गजल,कविता अनि नेपाली गीत संगीत क्षेत्रमा शेर्पा समुदायबाट उदयमान ब्यक्तित्वकेा रूपमा चिनिदै अ।एकेा छ । उनकेा येा कृति अ।फैमा पुर्ण नभएकेा र पाठकसंगकेा पहिलेा भेटकेा रूपमा स्वीकार गर्न अ।ग्रह गर्नुभयेा ।

     

    हामी संगकेा कुराकानीकेा क्रममा लेखक शेर्पाले बने –अ।फैले जन्माएकेा सृजनालाइ जीवन दिनुपर्छ ।जीवन पुस्तकमा लेखिएकेा दस्तावेज हेा जुन लेखिनुपर्छ ।लेख्ने, पढ्रने बानी अ।फैमा नराम्रेा हेा जस्तेा लाग्दैन तर त्यसकेा मुल्य र मान्यता कति छ त्यसमा भर पर्दछ । अझ शेर्पा समुदायमा केही परिबर्तन गर्नु छ भने प्रत्येक शेर्पाहरूकेा घरमा रक्सीकेा बेातल हैन पठनीय पूस्तकहरूले सझिनुपर्छ । पढ्रने बानीकेा बिकास गर्नुपर्छ ।

    कार्यक्रममा शेर्पा समुदायका बिशेष ब्यक्तित्वहरूकेा समेत उपस्थिति रहेकेा सेा कार्यक्रममा कृति पढेर शेर्पाकेा साहित्यिक क्षेत्रमा चालेकेा कदम प्रशंसानिय भएकेा भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । कार्यक्रममा लेखक शेर्पाले लेखनमा हैासला तथा सहयेाग गर्नुहुने सर्जकहरू,शुभेच्छुक हरूलाइ धन्यावाद तथा अ।भार समेत प्रकट गर्नुभएकेा थियेा ।

    यसैबीच उहाँले शुभ दिपावालीकेा शुअवसर पारेर अ।फ्नेा पहिलेा अ।धुनिक गीतिएल्वम (शुभकामना) बजारमा ल्याउने तयारी भइरहकेा जानकारी दिनुभयेा । एल्बम शुभकामनामा ९ गीतहरू रहेका छन् ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology