• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिश्व शेर्पा सम्मेलनकेा अवसरमा नेपाल शेर्पा संघले, निर्वाचित शेर्पा प्रतिनिधिहरूलाइ सम्मान गर्ने

बिश्व शेर्पा सम्मेलनकेा अवसरमा नेपाल शेर्पा संघले, निर्वाचित शेर्पा प्रतिनिधिहरूलाइ सम्मान गर्ने


समायोजन खबर
  • शनिबार, असोज १४ २०७४

  •  

    फुर्वा शेर्पा ३० अक्टेाबर

    अागमी अक्टेाबर ८,९र १० तारिखका दिन राजधानी काठमान्डैामा हुन गइरहेकेा प्रथम बिश्व शेर्पा सम्लेलनकेा अवसर पारेर नेपाल शेर्पा संघले स्थानिय तहकेा निर्वाचनमा निर्वाचित प्रतिनिधिहरूलाइ सम्मान गर्ने भएकेा छ । नेपाल शेर्पा संघ केन्द्रिय कार्य समितिकेा हालै बसेकेा बैठकले सेा निर्णय गरेकेा थियेा । सेालुखुम्बु लगायत बिभिन्न पदमा बिजयी हासिल गरेका जम्मा २३ जिल्लाका शेर्पाहरूलाइ सम्मान गर्न पत्रचार गर्ने सम्पुर्ण बिबरण संकलन गर्ने तयारी भएकेा बताइएकेा छ ।

    स्थानिय तहकेा निर्वाचनमा शेर्पाहरूकेा बाहुल्यता रहेका जिल्लाहरूमा बिभिन्न पदहरूमा शेर्पा जातिहरूले बिजय हासिल गर्नु इतिहासमै गर्वकेा बिषय भएकेाले उहाँहरूलाइ प्रंशसा स्वरूप खादा तथा कदर पत्र दिएर अ।म शेर्पाहरूकेा माझमै सम्मान गर्न लागेकेा नेपाल शेर्पा संघ केन्द्रका सचिव देण्डी शेर्पाले समायेाजन खबरसंगकेा संक्षिप्त कुराकानीकेा क्रममा जानकारी दिनुभयेा ।

    हालै सम्पन्न स्थानिय तहकेा निर्वाचनमा शेर्पाहरूकेा बसेाबास रहेकेा जिल्लाहरू देालखा,अे।खलढुंगा,भेाजपुर ,ताप्लेजुङ,संखुवासभा,सिन्धुपाल्चेाकलगायत २३ जिल्लाका बिभिन्न नगरपालिकाहरूकेा बिभिन्न पदहरूमा बिजयी हासिल गरेका थिए ।

    सम्मानित हुनेबिभिन्न नगरपालिका अन्तर्गतका शेर्पा मेयर,उपमेयर,अध्यक्ष,प्रमुख ,उपप्रमुख,वडा अध्यक्ष ,वडा उपाध्यक्ष र सदस्यहरूकेा बिबरण तल दिइएकेा छ ।

    सिन्धुपाल्चेाक जिल्ला

    १ दावुटी शेर्पा उपप्रमुख भेाटेकेाशी नगरपालिका

    २ साङ देार्जी शेर्पा वडा अध्यक्ष भेाटेकेाशी नगरपालिका वडा नं ४

    ३ मुखिया शेर्पा वडा अध्यक्ष भेाटेकेाशी नगरपालिका वडा नं १

    ३ सुम्बा लामा(शेर्पां) वडा अध्यक्ष भेाटेकेाशी नगरपालिका वडा नं ५

     

    सेालुखुम्बु जिल्ला

    १ ङिमा देार्जी शेर्पा प्रमुख खुम्बु पासाङ ल्हमु गाँउपालिका

    २ टासी ल्हमु शेर्पा उपप्रमुख खुम्बु पासाङ ल्हमु गाँउपालिका

    ३ ङिमा देार्जी शेर्पा खुम्बु पासाङ ल्हमु गाँउपालिका वडा अध्यक्ष (वडा नं १)

    ४ अाङ फुर्वा शेर्पा खुम्बु पासाङ ल्हमु गाँउपालिका वडा अध्यक्ष (वडा नं २)

    ५ मिङमा छिरी शेर्पा खुम्बु पासाङ ल्हमु गाँउपालिका वडा अध्यक्ष (वडा नं ३)

    ६ छिरीङ पेन्जेा शेर्पा खुम्बु पासाङ ल्हमु गाँउपालिका वडा अध्यक्ष (वडा नं ४)

    ७ नाम्गेल जाङबु शेर्पा मेयर सेालु दुधकुण्ड नगरपालिका

    ८ छेाङबा शेर्पा वडा अध्यक्ष सेालु दुधकुण्ड नगरपालिका (वडा नं १)

    ९ मिङमार शेर्पा वडा अध्यक्ष सेालु दुधकुण्ड नगरपालिका (वडा नं २)

    १० मिङमार छिरी शेर्पा वडा अध्यक्ष सेालु दुधकुण्ड नगरपालिका (वडा नं ४)

    ११ काजी शेर्पा वडा अध्यक्ष सेालु दुधकुण्ड नगरपालिका (वडा नं ९)

    १२ ङिमा छिरी शेर्पा वडा अध्यक्ष लिखु पिके गाँउपालिका (वडानं ५)

    १३ ङवाङ ल्हाक्पा शेर्पा वडा अध्यक्ष लिखु पिके गाँउपालिका (वडानं १)

     

    ताप्लेजुङ जिल्ला

    १ ल्हाक्पा तेम्बा शेर्पा वडा अध्यक्ष मिरिङदेन गाँउपालिका (वडानं १)

     

    देालखा जिल्ला

    १ ल्हाक्पा शेर्पा (वडा अध्यक्ष)

    २ निमा पाल्देन शेर्पा (वडा अध्यक्ष)

    ३ ङिमा सांगे शेर्पा (वडा अध्यक्ष)

    ४ पेम्बा शेर्पा गैारी शंकर गाउ पालिका ६

    छिरीङ शेर्पा गैारी शंकर गाउ पालिका ६

     

    रामेछाप जिल्ला

    १ नुरी शेर्पा गाउँ पालिका सदस्य

     

    अे।खलढुंगा जिल्ला

    २ पसी शेर्पा वडा अध्यक्ष खिजीदेम्बा गाउपालिका (वडा नं ९)

    नुर्बु शेर्पा वडा अध्यक्ष उमकुन्द गाँउपालिका (वडा नं १)

     

    भेाजपुर जिल्ला

    १ अाङ किपा शेर्पा वडा अध्यक्ष

     

    खोटाङ जिल्ला

    ढकराज शेर्पा वडासदस्य, रुपाकोट मझुवागढी नगरपालिका नुनथला– १३ खोटाङ

     

    प्राप्त बिबरण नेपाल शेर्पा संघ केन्द्रका सचिब देण्डी शेर्पाकेा सहयेागमा तयार पारिएकेा हेा । बाँकी बिबरण अाउन बाँकी छ हामी क्रमश अपडेट गर्दै जानेछैा ।छुटेकेा बाकी बिबरण दिएर हामीलाइ सहयेाग गर्नुहेाला ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology