• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुदुधकुण्ड नगरपालिका ३ मा अवस्थित ज्वालामाई देवीको मन्दिर (फोटो फिचर)

सोलुदुधकुण्ड नगरपालिका ३ मा अवस्थित ज्वालामाई देवीको मन्दिर (फोटो फिचर)


समायोजन खबर
  • शनिबार, भाद्र २४ २०७४

  • २४ भाद्र – सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचय बनाएको ज्वालामाई देवीको मन्दिरमा दिनानुदिन भक्तजनहरुको उपस्थिति बढ्दै गएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानी लोदिंगमा अवस्थिति मन्दिरमा हरेक बर्ष कात्तिक शुक्ल पूर्णिमका दिन मेला लाग्ने गर्दछ ।

    हरेक बर्ष मेलामा श्रद्धालु भक्तजनहरुको संख्या बढ्दै गएको भौतिक पूर्वाधारको विकास पनि तिब्र गतिमा हुदै गएको मन्दिरका पुजारी वीरबहादुर मगरले बताए ।यस मन्दिरमा मारकाट तथा बली नचल्ने भएकाले हिन्दु र बैाध्द लगायत अन्य धर्म मान्ने भक्तालुजनहरूकेा ठुलेा भीड लाग्ने गर्दछ । सदरमुकाम सल्ल्लेरीबाट २ घण्टा पैदल हिडेपछि पुगिने यस मन्दिर केही बर्ष अघिदेखि सडक मार्गले छेाएपछि यात्रुहरूले अावातजावात गर्न सहजता महसुस गरेका छन् ।

    केही तस्बिरहरू

      @solukhumbusamachar

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology