बर्सिलेानामा नेपाललाई समर्पित गरी लेखिएको “MUNTANYA” नामक त्रैमासिक पत्रिका अ।जबाट प्रकाशन हुने
बर्सिलेानामा नेपाललाई समर्पित गरी लेखिएको “MUNTANYA” नामक त्रैमासिक पत्रिका अ।जबाट प्रकाशन हुने
समायोजन खबर
शुक्रबार, भाद्र १६ २०७४
समायेाजन खबर १,सेप्टेम्बर
आज सेप्टेम्बर १ तारिखदेखि नेपाललाई समर्पित गरी लेखिएको “MUNTANYA” नामक यो त्रैमासिक पत्रिका बार्सिलोनाबाट प्रकाशन हुने भएकेा छ ।
पत्रकार ferran alexandri ले प्रकाशन गर्न गरेकेा सेा पुस्तक बर्सिलेानाका प्राय: जसो सबै लाइब्रेरी, पुस्तक तथा पत्रपत्रिकाका पसलहरुमा उपलब्ध हुने जनाएकेा छ l यो पत्रिकाभित्र भूकम्पपछिको नेपालको अवस्था र बिशेष गरेर नेपाल भ्रमणमा जान चाहानेहरुलाई कुनै जोखिम छैन, नेपाल सधैं झैँ पाहुनाहरुलाई आफ्नो न्यानो मुस्कानले स्वागत गर्न आतुर छ भन्ने महत्वपुर्ण सन्देश दिन खोजिएको छ l
पत्रिकामा काठमाण्डौदेखि लिएर सुन्दर अन्नपूर्ण क्षेत्र, चितवन लगायत मेरो जन्म गाउँ गॊलिसम्मको वर्णन गरिएको छ l प्रकृतिको पारखीहरुलाई नेपाल सम्बन्धी केही हदसम्म राम्रो खुराक हुनेछ भन्नेमा ढुक्क छु l बरिस्ठ कलाकार पेम्बा छेाटी शेर्पाले खुसी हुदै भन्नुभयेा ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]