• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिकास संगमको घायल चरीको म्युजिक भिडियो सार्वजनिक

बिकास संगमको घायल चरीको म्युजिक भिडियो सार्वजनिक


समायोजन खबर
  • मंगलबार, भाद्र १३ २०७४


  • समायोजन खवर खोटाङ, भदौ १३–

    खोटाङका नव गायक बिकास संगम राईको गीति एल्वम घायल चरीको भिडियो गीत सार्वजनिक गरिएको छ । बिकासको स्वर र शव्द रहेको एल्बममा समावेश शिर्षक गीत घायल चरी बोलको गीतको भिडियो गीत राजधानी काठ्माण्डौंमा शुक्रबार सार्वजनिक गरिएको हो । भिडियो गीतमा मोडल तथा सञ्चारकर्मी पवन भट्टराई, सञ्चिता शाही र स्वयं गायक राईको अभिनय देख्न सकिन्छ । यही अभिनयबाट सञ्चारकर्मी भट्टराईको रंगमञ्चको यात्रा प्रारभ्म भएको छ ।

    गीतको संगीतमा साजन राई, भिडियो डाईरेक्टरमा आकाश उखेडा, एरेन्जरमा चन्दु गोर्खाली, क्यामेरामा सुजाय गौतम लगायत छन् । गीतले दर्शक÷श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको गायक राईले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology