• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उत्तर काेरियाले जापान माथि मिसाइल आक्रमण, सबैलाई सुरक्षित हुन सुचनाजारी

उत्तर काेरियाले जापान माथि मिसाइल आक्रमण, सबैलाई सुरक्षित हुन सुचनाजारी


समायोजन खबर
  • सोमबार, भाद्र १२ २०७४

  • आज बिहान ५:५८ मा उत्तर कोरीयाले प्रक्षेपण गरेको मिसाईल जापानको आकाश हुदै प्रशान्त महाशागरमा खसेको जापानी सन्चार मध्यमले जनाएकाे छ ।

    मगलबार बिहान ५ बजेर ५८ मिनेट जादा उत्तर काेरियाले मिसाइल प्रहार गरेकाे जनाएकाे छ ।
    जापानकाे हाेकाईदाे क्षेत्रमा ६ बजेर १२ मिनेट जादा मिसाइल झरेकाे शंका गरिएकाे जापानी समाचार मध्यले जनाएकाे छ ।
    अहिले जापानकाे सन्चार मध्यम तथा माेबाइलहरूमा बिहान देखि नै उत्तर काेरियाले मिसाइल प्रहार गरे लगात्तै अकस्मिक सुरक्षित सुचना दिइरहेकाे छ । जापान सरकारले मिसाइलबाट सबैलाई सुरक्षित हुन अावाहन गरेकाे छ । अहिले सम्म जापानमा असर परेको छैन भन्ने बुजीएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology