• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुको नेचासल्यान -६ तिङलामा कोही पनि भोट हाल्न गएनन्

सोलुखुम्बुको नेचासल्यान -६ तिङलामा कोही पनि भोट हाल्न गएनन्


समायोजन खबर
  • बुधबार, असार १४ २०७४

  • सोलुखुम्बु, १४ असार – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला गाविसका स्थानीयले चुनाव बहिष्कार गरेका छन् ।

    उक्त मतदान केन्द्रमा अहिले सम्म कोहीपनि भोट हाल्न गएका छैनन् । उक्त वडामा कसैलेपनि उम्मेदवारी दर्ता समेत गरेका छैनन् । बुधवार विहान कर्मचारीहरु मतदाता कुरेर बसेका छन् ।

    तर त्यहाँ अहिले सम्म कसैले भोट हालेका छैनन् । उक्त वडामा मतदाता परिचय पत्र लिन समेत कोही पनि गएका थिएनन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology