समायेाजन खबर १० असार सेालुखुम्बु
सेालुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिकामा रहेकेा देनासा गुम्बा अझै पुनर्निंमाण हुन सकेकेा छैन ।२०७२ साल बैशाख १२ गते गएकेा बिनासकारी भुकम्पले क्षतिग्रस्त बनाएपछि गुम्बाभित्र रहेका बैाध्द दर्शन सम्बन्धि पुस्तक,धार्मिक पुजापाठका सामग्रीहरू,महत्वपुर्ण देवीदेवताका मुर्तिहरूमा क्षति हुन पुगेकेा थियेा । भुकम्पले गुम्बा पुर्णरूपमा क्षतिग्रस्त बनाएपछि केही बर्ष अघिदेखिमात्र संचालनमा रहेकेा बैाध्द शिक्षा समेत ठप्प रहेकेा छ ।

येा गुम्बा पुनर्निमाणका लागि स्थानियवासी ,नगरपालिका,र सरकारी निकायकेा ध्यान पुगेकेा छैन । गुम्बा ब्यबस्थापन समिति मैान छ । स्थानियबासीहरू यहा रहेकेा गुम्बाहरूमा सदियैा देखि गलत राजनिति र धर्मकेा नाममा कमाइखाने भँ।डेा बनाएकेा भन्दै अ।रेाप लगाइरहेका छन् । केही बर्ष अघिमात्र हामीले बिध्यालय सुचारू तथा भैातिक ब्यबस्थापनका लागि रकम संकलन गरेर पठाएका थियैा लगानी भएकै छैन नाम नबताउने सर्तमा एक स्थानियले बताए ।

हाल केही स्थानियले गुम्बाकेा रेखदेख गर्दै अ।इरहेका छन् । धार्मिक अ।स्थाका धरेाहर मानिने यस्ता प्राचिन सम्पदाहरू हराएमा भेालिका दिनहरूमा एकादेशकेा कथा नहेाला भन्न सकिन्न ।स्थानिय बासीहरू गुम्बाकेा अ।य ब्याय स्पस्टरूपमा सार्बाजनिक सुनुवाइ हुनुपर्ने ब्यबस्थापन समिति पारदर्शि भएर गुम्बा निर्माणकेा थालनी भएका सहयेाग गर्न तत्पर रहेकेा बताउछन । 
सदरमुकामबाट दक्षिण पश्चिम दिशामा अबस्थित येा गुम्बा दुइ घण्टा पैदल यात्रा पछि सहजै पुग्न सकिन्छ
तस्बिर–निमा ग्याल्जेन शेर्पा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology