• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार दुव्र्यवहार गर्नेलाई कारबाहीको माग

पत्रकार दुव्र्यवहार गर्नेलाई कारबाहीको माग


समायोजन खबर
  • शुक्रबार, जेष्ठ २६ २०७४

  • पर्सा, जेठ २६ गते समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज वीरगन्जमा जलुस प्रदर्शन गरेको

    शाखाका उपाध्यक्ष अनुप तिवारीमाथि साङ्घातिक आक्रमण गर्दै दुव्र्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै महासङ्घले वीरगन्जमा जुलुस निकालेको हो घन्टाघर चोकबाट निकालिएको जुलुस माईस्थान, महावीरस्थान, आदर्शनगर, मीना बजार हँुदै पुनः घन्टाघर चोकमै पुगी कोणसभामा परिणत भएको थियो

    कोणसभामा शाखाका अध्यक्ष श्याम बन्जाराले सामाचार लेखेकै कारण पत्रकार तिवारीमाथि भएको आक्रमण तथा दुव्र्यवहारजस्तो कार्य निन्दनीय भएको बताउनुभयो
    यही जेठ २२ गते राति वीरगन्जको छपकैयामा खाजा खाइरहका तिवारीमाथि आक्रमण गर्ने वीरगन्ज निवासी सुजित गिरी, एजाजबाबु राँकी कृष्णा चौरसियालाई कारबाही गर्न निवेदन दिइएको रासस

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology