स्वास्थ जीवनयापनका लागि स्वास्थ र सन्तुलित अ।हारकेा जति नै अ।वस्यकता पर्दछ ,त्यति नै बिहान बेलुकी कसरत गर्नुपनि अ।वश्यकता छ । जापानमा बिध्यालय तहका बालबालिकाहरू देखि लिएर बृध्दा उमेरका मानिसहरू घर नजिककैकेा पार्कमा हेास या काम गर्ने कम्पनिमै किन नहेास कम्तिमा १५ मिनेट देखि ३० मिनेट सम्म दैनिकरूपमा अनिबार्य रेडियेा कसरत गर्ने गर्दछन् ।त्यस्तै हरेक बिहान कम्तिमा अ।धा घण्टा हिड्रने दैाडिने गर्दछन् । जापानीहरूकेा अै।सत अ।यु लामेा हुनका कारण दैनिक कसरतलाइ पनि मुख्य कारण मान्न सकिन्छ ।




समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology