• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तेस्रो अन्तराष्ट्रिय पुष्प मेला शुरु  (फोटोफिचर सहित)

तेस्रो अन्तराष्ट्रिय पुष्प मेला शुरु  (फोटोफिचर सहित)


समायोजन खबर
  • शुक्रबार, चैत्र १८ २०७३

  • ७ देशहरुबाट २६ कम्पनीहरुको सहभागिता

    १८ चैत ,काठमाडैा  । तेस्रो अन्तराष्टिय पुष्प मेला भृकुटीमण्डवमा विहिबारबाट शुरु भएको छ । चार दिनसम्म चल्ने उक्त मेलामा ७ वटा देशहरुबाट २६ वटा कम्पनीहरुले सहभागीता जनाएका छन् । मेलामा ७३ वाटा स्टलहरु राखिएका छन् । मेलाले व्यवसायीहरुको आय आर्जनमा वृद्धि गर्नुका साथै बजारको माग बुझ्न र आगामी दिनमा पुष्प व्यवसायीहरु कसरी अघि बढ्ने भन्ने योजना निर्माणमा सघाउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

    यो मेलाले नेपालको पुष्प क्षेत्रको विकासको लागि कोशेढुङगा सावित गर्नमा सफल हुने भनि फ्योरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ जानकारी दिए । आन्तिरिक व्यवसायीको सशक्तिकरण गर्न सहयोग पुर्याउन पनि यो मेला गर्न लागेको हो । मेलामा पुष्प प्रर्दशनीको साथ साथै कारोकार गर्ने व्यवस्था समेत गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology