• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डुम्जीको अवसारमा अयोजित स्याप्टुक नृत्य प्रतियोगित सम्पन्न,

डुम्जीको अवसारमा अयोजित स्याप्टुक नृत्य प्रतियोगित सम्पन्न,


समायोजन खबर
  • शुक्रबार, चैत्र १८ २०७३

  • कामी निमा शेर्पा , १८ चैत,सेालुखुम्बु

    शेर्पाहरुको भाषा धर्म र कलको संरक्ष गर्ने उद्धेश्यले स्थानिय पर्व डुम्जीको अवसरमा परम पुज्य धर्मगुरु टुल्कु पेमा थर्छेन रिन्पोछे ज्युको प्रमुख अतिथित्वमा भकाञ्जे युवा क्लब द्धारा अयोजित स्याप्टुक नृत्य प्रतियोगित सम्पन्न भएको छ ।

    पिके सिृजन शिल युवा क्लब गोली,भकाञ्जे युवा क्लब भकाञ्जे,रातोतारा युवा क्लब गुम्देल र नव बम्तीभण्डार युवा क्लब बम्तीभण्डार सहित ४ टिमको सहभगिता भएको उक्त प्रतियोगितामा विभिन्न संघ संस्थाको प्रमुख एवंम प्रतिनिधि,बुद्धिजीवी,सामाज सेवी,सुरक्षकर्मी,पत्रकार ,कलकार सहित सोलुखुम्बु र रामेछापबसीहरुको उपस्थित थियो ।

    सो प्रतियोगितामा पिके सिृजन शिल युवा क्लब गोली प्रथम,रातोतारा युवा क्लब गुम्देल द्धितिय, नव बम्तीभण्डार बहुउद्धेश्य सहकारी संस्था बम्तीभण्डार तिृतिय र भकाञ्जे युवा क्लब भकाञ्जे सन्तोवन स्थान हसिल गर्न सफल भएको छ ।

    उत्कृष्ट हुने टिमहरुलाई क्रमश १८ हजार,१२ हजार,९ हजार र २ हजार साथमा प्रथमलाई सिल,प्रमाण पत्र तथा अन्यलाई प्रमाण पत्र प्रदन गरिएको थियो । कार्याक्रममा परम् पुज्य धर्मगुरु टुल्कु पेमा थर्छेन रिन्पोछेले शेर्पा सामुदयले सधै अफ्नो भाष धर्म संस्कृतिको संरक्ष गर्नु पर्ने बताउनु भयो । कार्याक्रममा क्लबलाई अर्थिक तथा बैद्धिक रुपमा सहयोग गर्ने हरुलाई सम्मान पनि गर्नु भएको थियो । क्लबको अध्यक्षले कार्याक्रम समपान गर्दै शेर्पाहरुको धर्म ,कलाको संरक्षण गर्न पहिलो पटक यस्तो प्रतियोगिता अयोजना गरिएको र अ।गमी दिनहरुमा पनि स्रोत र साधानले साथ दिएमा पुन थप व्यवस्थित बनाउदै लैजाने बताउनुभयो । सो कार्यक्रम प्रयोजनको लागि पुलछिरि शेर्पाले नगद ४० हजार अर्थिक सहयोग गर्नु भएको छ ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology