• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानमा राष्ट्रिय फुल साकुरा फुल्न थालेपछि रम्दै अनि रमाउदै जापानीजहरू (फेाटेा फिचर)

जापानमा राष्ट्रिय फुल साकुरा फुल्न थालेपछि रम्दै अनि रमाउदै जापानीजहरू (फेाटेा फिचर)


समायोजन खबर
  • बिहिबार, चैत्र १७ २०७३

  •  

    साकुरा जापानकेा राष्ट्रिय फुलकेा रूपमा परिचित छ । येा फुल मार्चकेा अन्तिम तथा अप्रिल महिनाकेा सुरूमा ढकमक्क फुल्ने गर्दछन् । यहाका नागरिकहरू नजिककेा समुन्द्र,पार्क ,बगैचा,तथा जंगलहरू,येा फुल संगै फेाटेा खिच्ने ,नजिक बसेर परिबार तथा साथी संगीहरू संग जमघट तथा रमाइलेा गर्ने गर्दछन् । साकुरा  फुल्न थाले पछि जापानिजहरू बसन्तकेा अ।गामन भएकेा ठान्दछन् । त्यस्तै बिध्यार्थीहरूकालागि नयाँ शैक्षिक सत्रकेा सुरूवात भएकेा पनि संकेत गर्दछ ।

     

    फेाटेा- फुर्वा शेर्पा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology