• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मोबाइल हरायो ? चिन्ता नमान्नुस्, यसरी फेला पार्न सकिन्छ

मोबाइल हरायो ? चिन्ता नमान्नुस्, यसरी फेला पार्न सकिन्छ


समायोजन खबर
  • आइतबार, चैत्र ६ २०७३

  • मोबाइल हरायो ? चिन्ता नमान्नुस्, यसरी फेला पार्न सकिन्छ

     

    चैत ७ । मोबाइल हराएर नभेटिने समस्याबाट अब मुक्त हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाख १ गतेदेखि हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गर्ने भएको छ ।

    प्राधिकरणले वैशाखदेखि लागु गर्ने तयारी गरेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ताको कार्यान्वयन’ सम्बन्धी अन्तरिम निर्देशिकामा मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने गोरखापत्र दैनिकमा खबर छ ।

    अहिलेसम्म नेपालमा एनसेलसँग मात्र यस्तो सेवा उपलब्ध छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology