• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कर्णालीको नाममा दर्जन परियोजना, उपलब्धि शून्य

कर्णालीको नाममा दर्जन परियोजना, उपलब्धि शून्य


समायोजन खबर
  • बिहिबार, चैत्र ३ २०७३

  • समायेाजन  खबर।३चैत

     विभिन्न दातृ निकायको सहयोगमा सरकारले सञ्चालनमा ल्याएको कर्णाली र दुर्गम क्षेत्र केन्द्रित कार्यक्रमको उपलब्धि अपेक्षाकृत देखिएको छैन । कारोबार दैनिकले कर्णालीका नाममा दर्जन परियोजना, उपलब्धि शून्यलाई मुख्य समाचार बनाएको छ । पाइलटको भत्ता बढाउने प्रस्ताव अर्थबाट फिर्तालाई पनि कारोबारले उल्लेख गरेको छ । पश्चिम सेतीमा फेरि अलमल भएकोलाई पनि कारोबारले लेखेको छ ।

    वित्तीय क्षेत्रमा दोस्रो चरणको सुधार सुरु भएकोलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । ‘सबैले बाले मिलीजुली, कहिल्यै जाँदैन बिजुली’लाई नागरिकले उल्लेख गरेको छ । त्यस्तै वैदेशिक रोजगारीमा महिला आकर्षण बढ्दोलाई पनि नागरिकले समाचार बनाएको छ ।

    सरकारकै अस्पष्टताले लगानीकर्ता अन्योलमा परेकोलाई आर्थिक अभियानले मुख्य समाचार बनाएको छ । अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्ने बैंङ्किङमा जोडलाई अभियानले उल्लेख गरेको छ । दीगो विकासका लागि उत्तरदायी बैंकिङ आवश्यकलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । ‘त्रिभुवन विमानस्थल विस्तार आयोजना पुनः टेन्डर’लाई पनि नयाँ पत्रिकाले लेखेको छ । त्यस्तै अक्सन मार्केट अझै अन्योलमा भएकोलाई पनि नयाँ पत्रिकाले समाचार बनाएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology