• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ शेर्पा किदुग प्रथम

श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ शेर्पा किदुग प्रथम


समायोजन खबर
  • बिहिबार, फाल्गुन २६ २०७३

  • काठमाडौं । शेर्पा समुदायको महान पर्व २१४४ औं ग्याल्पो लोसारको अवसरमा आयोजित श्याब्रु नृत्य प्रतियोगितामा जुभीङ शेर्पा किदुग पहिलो भएको छ । आइतबार भएको प्रतियोगितमा पहिलो हुन सफल समुहलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगद ५० हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरे ।
     सोमबार हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अायोजनामा भएको लोसार गुथुक साँझमा उनीहरूलाइ पुरस्कार प्रदान गरिएको हो ।
    ११ प्रतियोगि समूह रहेको उक्त प्रतियोतिमा संखुवासभा शेर्पा किदुग दोस्रो, रामेछाप शेर्पा किदुग तेस्रो हुन सफल भएको छ ।
    दोस्रोलाई ३० हजार नगदसहित प्रमाणपत्र, तेस्रोलाई २० हजार प्रमाणपत्र प्रदान गरियो । उक्त प्रतियोगितामा फरक शेर्पा किदुगले सान्त्वना हुदैं १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology