सप्तरी घटनाको विरोधमा संघिय गठबन्धनद्धारा विशाल र्याली (फोटो फिचर)
सप्तरी घटनाको विरोधमा संघिय गठबन्धनद्धारा विशाल र्याली (फोटो फिचर)
समायोजन खबर
बिहिबार, फाल्गुन २६ २०७३
काठमाडौं, २६ फागुन । संघिय गठबन्धनले सप्तरीमा भएको घटनाको विरोधमा काठमाडौंमा विरोध र्याली निकालेका छन् । एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीमा भएको प्रहरी र मोर्चाबीचको झड्पमको क्रममा ४ जनाको ज्यान गएको घटनाको विरोधमा संघिय गठबन्धनले आज विरोध र्यालीको आयोजना गरेको हो । गठबन्धनले भोली नेपाल बन्दको आव्हान गरेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]