• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भुकम्पबाट  क्षतिग्रस्त सेालुखुम्बुकेा दिमिल आधारभुत विध्यालयको उद्घाटन सम्पन्न

भुकम्पबाट  क्षतिग्रस्त सेालुखुम्बुकेा दिमिल आधारभुत विध्यालयको उद्घाटन सम्पन्न


समायोजन खबर
  • मंगलबार, फाल्गुन २४ २०७३

  •  

    २४फाल्गुन सोलुखुम्बु,

    सोलुखुम्बु जिल्ला टाप्टिङ मा दिमिल आधारभुत विध्यालयको उद्घाटन सम्पन्न भएको

     वि २०४५ सालमा निर्माण भएको सेा विध्यालय २०७२ सालको महाविनाशकारी भुकम्पका कारण क्षतिग्रत विद्यालयको भवन एक्टिभ फ्रेण्ड एजि स्विजरलेण्डको सहयोगमा पुर्ण निर्माण भएको हो

    सहयोग रकम संकलन गर्न समाजसेवी तथा पर्यटन व्यवसायी मिङमार शेर्पाको सक्रियतमा भएकोले स्थानिय गेलुछिरी शेर्पाले बताउनुभयेा ।  उद्घाटन समरोहमा व्यवसायी शेर्पालाई प्रमणपत्र तथा खाद द्धारा सम्मनित गरेको साथै विध्यालय पुन निर्माण गर्न २९५०० अमेरीकी डलर लागेको विध्यालय व्यवस्थापन समितिका अध्यक्ष आङ बावु शेर्पाले जानकारी दिनुभएको

    विगत एक वर्ष देखी क्षतिग्रस्त बिध्यालयमा जोखिमपुर्ण रुपमा अध्ययन अभध्यापन कार्य गर्दै आइरहेको थियेा । नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरु तथा स्थानीय हरु पनि खुसी भएको कुरा शिक्षिका ङिमी शेर्पाले बताउनु भयो

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology