• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुधकोशी नदीमा बेलिब्रिज बनेपछि हलेसीको दर्शन गर्ने पर्यटकको संख्यामा बृद्धि

दुधकोशी नदीमा बेलिब्रिज बनेपछि हलेसीको दर्शन गर्ने पर्यटकको संख्यामा बृद्धि


समायोजन खबर
  • मंगलबार, फाल्गुन १७ २०७३

  • समायेाजन खबर,खेाटाङ

    Ggg

    पूर्वको पशुपति भनेर चिनिने खोटाङको धार्मिक तथा पर्यटकीयस्थल  हलेसी मन्दिरमा पर्यटकको भीड लाग्ने गरेको छ । दूधकोसीमा अस्थायी बेलिब्रिज बनेपछि  हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ ।
    मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–घुर्मी सडक खण्डअन्तर्गत खोटाङ र ओखलढुंगाको दूधकोसीस्थित जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गरिएपछि हलेसीमा दर्शन गर्न र भ्रमण गर्न आउने पर्यटकको संख्या बढेको हो । बेलिब्रिजका कारण शहरबाट सिधै हलेसी पुग्ने र फर्कने वातावरण बनेपछि आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको हो । अहिले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, महोत्तरी लगायतका ठाउँबाट तिर्थयात्री तथा पर्यटक गाडी रिजर्भ गरेर सिधै हलेसी आउने जानेक्रम बाक्लिएको छ ।

    सिक्किम, दार्जीलिङ लगायतका ठाउँबाट समेत रिजर्भमा दर्शनार्थी हलेसी आइरहेका छन् । चीन, तिब्बत, भारत, भुटान, फ्रान्स लगायतका पर्यटकहरु भने सिधै हेलीकप्टरमार्फत हलेसी आउने जाने गरेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology